Notice

2080/12/19

Vacancy Announcement

Vacancy Announcement
Read More
2080/12/18

New Admission

New Admission
Read More
2080/11/17

रक्तदान कार्यक्रम

रक्तदान कार्यक्रम
Read More
2080/9/7

HEARTIEST CONGRATULATIONS

HEARTIEST CONGRATULATIONS
Read More
2080/6/23

विषयः आमन्त्रण गरिएको सम्बन्धमा ।

शुभकामना आदान प्रदान कार्यक्रम-२०८०
Read More
2080/3/22

Congratulations!

  
Read More
2080/2/15

सार्वजनिक विदा सम्बन्धमा ।

सार्वजनिक विदा सम्बन्धमा ।
Read More
2080/2/9

परीक्षा आवेदन फाराम भर्ने सम्वन्धि सूचना ।

कक्षा ११ को परीक्षा आवेदन फाराम भर्ने सूूचना ।
Read More
2076/4/3

नागरिक समाजको उत्कृष्ट सम्मान

SEE Board तथा राष्ट्रिय शिक्षा परिषद्बाट प्राप्त शैक्षिक मूल्याड्ढनको आधार लिई २०७६/०३/२८ गतेका दिन नागरिक एकता समाज, काठमाडौंले ऐश्वर्य विद्या निकेतनलाई “प्रदेश नं. ७ को उत्कृष्ट माध्यमिक विद्यालय”को रूपमा उच्च सम्मान प्रदान गरेको परिपे्रक्षमा सम्पूर्ण ऐश्वर्य परिवार गौरवान्वित भएको छ साथै यस सम्मानका भागीदार विद्यालय व्यवस्थापन समिति, विद्यालयका उद्दमी शिक्षक–कर्मचारी, अनुशासित तथा लगनशील विद्यार्थीहरू तथा आदरणीय अभिभावकहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।
Read More
2076/8/12

छात्रवृत्ति को नतिजा प्रकाशित बारे सूचना ।

यस विद्यालयको शैक्षिक क्यालेन्डरमा उल्लेख भए अनुसार यस विद्यालयले  प्रदान गर्दै आईरहेको गरीब तथा जेहेन्दार छात्रवृत्ति को  नतिजा प्रकाशित भएको व्यहोरा सम्बन्धित सवैलाई जानकारी गराइन्छ  ।
Read More Download File
2077/4/11

विषय: कक्षा ११ को वार्षिक परीक्षा सम्बन्धमा ।

उपर्युक्त सम्बन्धमा २०७७ सालको कक्षा ११ को वार्षिक परीक्षा का लागि नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्डद्वारा हालै जारी गरिएको कक्षा ११ को वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि— २०७७ अनुुसार यस ऐश्वर्य विद्या निकेतनबाट २०७७ सालको वार्षिक परीक्षामा सम्मिलित हुनका लागि परीक्षा आवेदन फाराम भरेका नियमित तथा आंशिक विद्यार्थीहरुको परीक्षा २०७७ साल भाद्र  दोस्रो सातापछि  सञ्चालन हुने व्यहोरा सम्पूर्ण विद्यार्थी तथा अभिभावक ज्यूहरुमा जानकारी गराईन्छ । साथै परीक्षा कार्यतालिका नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालय स“ग समन्वय गरी पछि प्रकाशित गरिने व्यहोरा समेत अवगत गराईन्छ ।

नोटः विस्तृत जानकारीको लागि विद्यालयमा सम्पर्क गर्नहुन सूचित गरिन्छ । 
Read More
2077/5/28

कक्षा १२ को ओनलाइन कक्षा सञ्चालन सम्बन्धि अत्यन्त जरुरी सूचना !

विश्वभर फैलिएको कोरोना भाइरसको कारण अवरुद्व रहेको विद्यालयको नियमित पठन—पाठन सुचारु गर्न शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ बमोजिम यस ऐश्वर्य विद्यानिकेतनलेZoom Apps, Google Class, MS Teamइत्यादि ओनलाइन प्लेटफर्मका माध्यमबाट विद्युतीय कक्षा यही मिति२०७७/०६/०१ गते बिहिबार देखि नियमित रूपले सञ्चालन गर्न गइरहेकोले कक्षा १२ मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूले समयमै भर्ना गरी पठन—पाठनलाई प्रभावकारि ढंगले अघि बढाउन सम्पूर्ण विद्यार्थी एंव ंअभिभावकज्यूहरूलाइ सूचित गरिन्छ ।
Read More
2077/6/5

कक्षा १ देखि १० सम्मको को ओनलाइन कक्षा सञ्चालन सम्बन्धि अत्यन्त जरुरी सूचना !

कोरोना महामारीले गर्दा विद्यार्थीहरूले प्रत्यक्ष रूपमा विद्यालयमा प्रवेश नपाएको तथा उनीहरूको शैक्षिक सत्र खेर जाने सम्भावनालाई मध्यनजर गर्दै मिति २०७७/०६/०४ गतेका दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा कक्षा १ देखि १० सम्मका लागि परिमार्जित गरिएको पाठ्यक्रम लागू गर्ने भनी निर्देशन भई आएकोले मिति २०७७/०६/०६ गतेदेखि इलष्लिभ कक्षाहरू सो अनुरूप सञ्चालन गरिने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।
Read More Download File
2077/6/7

Telephone Number

Telephone Number of Teaching Staff
Read More
2077/6/12

अभिभावक तथा विद्यार्थीहरूलाई अत्यन्त जरुरी सूचना

NTC सिमबाट सहुलियत दरमा पढ्नका लागि डाटाप्याक लिने तरिका
Read More Download File
2077/6/16

समय तालिका वारे सूचना

कक्षा  ११ व्यवस्थापन संकाय को ओनलाइन कक्षाको समय तालिका 
Read More
2077/6/23

विषय ः विदा सम्बन्धी सूचना

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट भई आएको निर्णय अनुसार यस वर्षको शैक्षिक सत्र २०७७ असौजदेखि २०७७ चैत्रसम्म राखिएकोले उक्त शैक्षिक सत्रकालागि यस विद्यालयले तपसिल बमोजिम विदा दिने निर्णय गरेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गरिन्छ । 
Read More
2077/7/8

​विषयः कक्षा ११ को आंशिक/ग्रेडवृद्वि परीक्षा सम्बन्धी सूचना ।

उपर्युक्त सम्बन्धमा नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्डको परीक्षा कार्यविधि सम्बन्धी निर्देशिका—२०७७ अनुसार कक्षा ११ का आंशिक/ग्रेडवृद्धि परीक्षा २०७७ सालको मंसीर ८ गते सम्म सम्पन्न गरिसक्नु पर्ने राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा ब्यवस्थापन कार्यालय सुदूरपश्चिम प्रदेश धनगढी,कैलाली द्वारा  प्रकाशित सूचना अनुसार यस ऐश्वर्य विद्या निकेतनको तपसिल वमोजिमको समय तालिका अनुसार परीक्षा हुने व्यहोरा सम्पूर्ण परीक्षार्थीहरुलाई जानकारी गराइन्छ ।

Read More
2077/8/11

विद्यालय सञ्चालन सम्वन्धि सूचना ।

उपर्युक्त सम्बन्धमा विविध वैकल्पिक उपायहरु अवलम्बन गर्दै भौतिक उपस्थितिका साथ कक्षा सञ्चालन गर्न सकिने भनि धनगढी उपमहानगरपालिका शिक्षा युवा तथा खेलकूद महाशाखाद्धारा जारी गरिएको सूचनाको सन्दर्भमा तपसील बमोजिमका लागि बुँदाहरु सम्पूर्ण अभिभावक, विद्यार्थीवर्गको जानकारीका लागि अवगत गराइन्छ ।
Read More
2077/8/25

विषय ः पूर्णकालीन पठन-पाठन सञ्चालन वारे ।

यस वर्ष असोज देखि चैत्रसम्म निर्धारण गरिएको छोटो अवधिको शैक्षिक सत्र-२०७७ छोटिदै जाँदा प्रथम त्रैमासिक परीक्षा सञ्चालन गर्नु पर्ने तथा पाठ्यक्रम पनि समयमै सिध्याउनु पर्ने चुनौती रहेकोले मिति २०७७/०८/२८ गते आइतबार विहान १०ः३० वजे देखि कक्षा ६ देखि १० सम्मको पठन-पाठन पूर्णकालीन समय तालिका (१ देखि ७-८ घण्टी) अनुसार सञ्चालन गरिने भएकोले स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाउँदै विद्यालय पोशाकमा आफ्ना बाबु-नानीहरुलाई विद्यालयमा पठाइ दिन अनुरोध छ । 
Read More
2077/12/6

​विषय ः २०७८ सालका लागि कक्षा ११ को आंशिक/ग्रेडवृद्धि परीक्षा फाराम भर्नेबारे जरुरी सूचना !

उपर्युक्त सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डको कार्यक्रमानुसार २०७८ सालमा सञ्चालन हुने कक्षा ११ आंशिक/गे्रडवृद्धि परीक्षामा सम्मिलित हुनका लागि यस विद्यालयको कक्षा ११ आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीहरूले तपसिलका विवरण अनुसार आ–आफ्नो परीक्षा फाराम विद्यालयको शुल्क काउण्टरमा सम्पर्क राखी अनिवार्य रूपले परीक्षा फाराम भर्न हुन सम्बन्धित सबैलाई जानकारी गराइएको छ । 

Read More
2078/4/10

Examination Schedule

 Final Examination Schedule of Grade-11
Read More
2078/4/23

SEE Symbol Number

SEE Symbol Number-2077
Read More Download File
2078/6/10

Examination Routine

First Terminal Examination Routine-2078
Read More
2078/12/21

Routine

Annual Examination Routine ​-2078
Read More
2078/12/28

Exam Routine-XII [2078]

Practical Examination Routine​
Read More
2079/1/22

Result of Entrance Exam

Result of Secondary Level Entrance Examination -2079
Read More
2079/1/27

कक्षा ८ को परीक्षाको नतिजा सम्बन्धमा

कक्षा ८ को परीक्षाको नतिजा सम्बन्धमा
Read More Download File
2079/3/27

Examination Schedule !

First Terminal Examination Schedule of Grade-Nursery to 10
Read More
2079/4/24

नतिजा प्रकाशन सम्बन्धमा

यस विद्यालयमा शैक्षिक सत्र २०७९/०८० को कक्षा ११ विज्ञान संकायमा भर्नाका लागि मिति २०७९/ ०४ /२३ गते लिइएको लिखित तथा मौफिक परीक्षामा तपसिल अनुसारका विद्यार्थीहरु उत्तीर्ण भएका छन ।
Read More Download File
2079/5/19

Congratulations !

Aishwarya Vidya Niketan bestows heartiest congratulations to all successful students of grade-12 for achieving unbeaten academic performance in NEB exams administered in the year 2079 BS.
Read More
2079/9/2

Second Terminal Examination Routine-2079

Second Terminal Examination Routine-2079
Read More
2079/12/15

​नयाँ भर्ना सम्बन्धी सूचना


१२ पटक माध्यमिक विद्यालय क्षेत्रीय शिल्डद्वारा पुरस्कृत यस ऐश्वर्य विद्या निकेतन मा.वि.मा
शैक्षिक सत्र २०८० का लागि सीमित संख्यामा नया“ भर्ना खुलेको सहर्ष जानकारी गरिन्छ ।
Read More
2080/1/21

विषयः नतिजा प्रकाशित गरिदिएको बारे ।

 विषयः नतिजा प्रकाशित गरिदिएको बारे  ।
उपर्युक्त सम्बन्धमा यस विद्यालयको प्रा.वि. तहमा नेपाली विषय र गणित विषय शिक्षक पदका लागि मिति २०८०/०१ /१२ मा प्रकाशित सूूचना तथा मिति २०८०/०१/२१ मा लिएको मौखिक परीक्षा तथा कक्षा अवलोकन परीक्षामा तपशिल अनुुसारका सफल उम्मेदवारहरुको नामावली प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गरिन्छ ।
Read More
Back to top