Notice & Events

​विषयः कक्षा ११ को आंशिक/ग्रेडवृद्वि परीक्षा सम्बन्धी सूचना ।

2077/7/8

उपर्युक्त सम्बन्धमा नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्डको परीक्षा कार्यविधि सम्बन्धी निर्देशिका—२०७७ अनुसार कक्षा ११ का आंशिक/ग्रेडवृद्धि परीक्षा २०७७ सालको मंसीर ८ गते सम्म सम्पन्न गरिसक्नु पर्ने राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा ब्यवस्थापन कार्यालय सुदूरपश्चिम प्रदेश धनगढी,कैलाली द्वारा  प्रकाशित सूचना अनुसार यस ऐश्वर्य विद्या निकेतनको तपसिल वमोजिमको समय तालिका अनुसार परीक्षा हुने व्यहोरा सम्पूर्ण परीक्षार्थीहरुलाई जानकारी गराइन्छ ।

Back to top