Select Language:


Log In Email

Events

2076/4/15

Congratulations

Aishwarya Vidya Niketan bestows heartiest congratulations to all successful students of grade-12 for achieving unbeaten academic performance in NEB exams administered in the year 2075 BS.
Read More
2076/3/15

हार्दिकबधाई !

यस विद्यालयबाट ३४औं ब्याचको रूपमा SEE परीक्षा २०७५ मा सम्मिलित भई अतुलनीय परीक्षाफल प्राप्त गर्न सफल भएका जम्मा २८० जना छात्र–छात्राहरूलाई ऐश्वर्य विद्या निकेतन हृदयदेखि नै मुरी मुरी बधाई दिन चाहन्छ ।
विद्यालयका सम्पूर्ण परिश्रमी तथा लगनशील शिक्षक कर्मचारी, विद्यालय व्यवस्थापन समिति, उद्यमी विद्यार्थीहरू तथा चेतनशील अभिभावकहरूलाई यस शैक्षिक उपसलब्धिको श्रेय प्राप्त भएकोमा सम्पूर्ण ऐश्वर्य परिवारलाई पुनः बधाई छ ।

Read More

Back to top