Notice & Events

कक्षा १ देखि १० सम्मको को ओनलाइन कक्षा सञ्चालन सम्बन्धि अत्यन्त जरुरी सूचना !

2077/6/5

Download File

कोरोना महामारीले गर्दा विद्यार्थीहरूले प्रत्यक्ष रूपमा विद्यालयमा प्रवेश नपाएको तथा उनीहरूको शैक्षिक सत्र खेर जाने सम्भावनालाई मध्यनजर गर्दै मिति २०७७/०६/०४ गतेका दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा कक्षा १ देखि १० सम्मका लागि परिमार्जित गरिएको पाठ्यक्रम लागू गर्ने भनी निर्देशन भई आएकोले मिति २०७७/०६/०६ गतेदेखि इलष्लिभ कक्षाहरू सो अनुरूप सञ्चालन गरिने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।

Back to top