Notice & Events

नागरिक समाजको उत्कृष्ट सम्मान

2076/4/3

SEE Board तथा राष्ट्रिय शिक्षा परिषद्बाट प्राप्त शैक्षिक मूल्याड्ढनको आधार लिई २०७६/०३/२८ गतेका दिन नागरिक एकता समाज, काठमाडौंले ऐश्वर्य विद्या निकेतनलाई “प्रदेश नं. ७ को उत्कृष्ट माध्यमिक विद्यालय”को रूपमा उच्च सम्मान प्रदान गरेको परिपे्रक्षमा सम्पूर्ण ऐश्वर्य परिवार गौरवान्वित भएको छ साथै यस सम्मानका भागीदार विद्यालय व्यवस्थापन समिति, विद्यालयका उद्दमी शिक्षक–कर्मचारी, अनुशासित तथा लगनशील विद्यार्थीहरू तथा आदरणीय अभिभावकहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।

Back to top