Notice & Events

विषय ः पूर्णकालीन पठन-पाठन सञ्चालन वारे ।

2077/8/25

यस वर्ष असोज देखि चैत्रसम्म निर्धारण गरिएको छोटो अवधिको शैक्षिक सत्र-२०७७ छोटिदै जाँदा प्रथम त्रैमासिक परीक्षा सञ्चालन गर्नु पर्ने तथा पाठ्यक्रम पनि समयमै सिध्याउनु पर्ने चुनौती रहेकोले मिति २०७७/०८/२८ गते आइतबार विहान १०ः३० वजे देखि कक्षा ६ देखि १० सम्मको पठन-पाठन पूर्णकालीन समय तालिका (१ देखि ७-८ घण्टी) अनुसार सञ्चालन गरिने भएकोले स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाउँदै विद्यालय पोशाकमा आफ्ना बाबु-नानीहरुलाई विद्यालयमा पठाइ दिन अनुरोध छ । 

Back to top