Notice & Events

कक्षा १२ को ओनलाइन कक्षा सञ्चालन सम्बन्धि अत्यन्त जरुरी सूचना !

2077/5/28

विश्वभर फैलिएको कोरोना भाइरसको कारण अवरुद्व रहेको विद्यालयको नियमित पठन—पाठन सुचारु गर्न शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ बमोजिम यस ऐश्वर्य विद्यानिकेतनलेZoom Apps, Google Class, MS Teamइत्यादि ओनलाइन प्लेटफर्मका माध्यमबाट विद्युतीय कक्षा यही मिति२०७७/०६/०१ गते बिहिबार देखि नियमित रूपले सञ्चालन गर्न गइरहेकोले कक्षा १२ मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूले समयमै भर्ना गरी पठन—पाठनलाई प्रभावकारि ढंगले अघि बढाउन सम्पूर्ण विद्यार्थी एंव ंअभिभावकज्यूहरूलाइ सूचित गरिन्छ ।

Back to top