Select Language:


Log In Email Exam Result

Notice & Events

​विषय ः २०७८ सालका लागि कक्षा ११ को आंशिक/ग्रेडवृद्धि परीक्षा फाराम भर्नेबारे जरुरी सूचना !

2077/12/6 13:24:13

उपर्युक्त सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डको कार्यक्रमानुसार २०७८ सालमा सञ्चालन हुने कक्षा ११ आंशिक/गे्रडवृद्धि परीक्षामा सम्मिलित हुनका लागि यस विद्यालयको कक्षा ११ आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीहरूले तपसिलका विवरण अनुसार आ–आफ्नो परीक्षा फाराम विद्यालयको शुल्क काउण्टरमा सम्पर्क राखी अनिवार्य रूपले परीक्षा फाराम भर्न हुन सम्बन्धित सबैलाई जानकारी गराइएको छ । 

Back to top