कक्षा ११ को Computer Science विषय Dreamland Publication हुनुपर्नेमा Koselee Prakashan भएकोले उक्त Publication सच्चाएको सम्पूर्णमा जानकारी गराइन्छ ।