Select Language:


Log In Email Exam Result

Notice & Events

विषय ः विदा सम्बन्धी सूचना

2077/6/23 13:24:13

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट भई आएको निर्णय अनुसार यस वर्षको शैक्षिक सत्र २०७७ असौजदेखि २०७७ चैत्रसम्म राखिएकोले उक्त शैक्षिक सत्रकालागि यस विद्यालयले तपसिल बमोजिम विदा दिने निर्णय गरेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गरिन्छ । 

Back to top