Select Language:


Log In Email Exam Result

Notice & Events

विषय: कक्षा ११ को वार्षिक परीक्षा सम्बन्धमा ।

2077/4/11 13:24:13

उपर्युक्त सम्बन्धमा २०७७ सालको कक्षा ११ को वार्षिक परीक्षा का लागि नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्डद्वारा हालै जारी गरिएको कक्षा ११ को वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि— २०७७ अनुुसार यस ऐश्वर्य विद्या निकेतनबाट २०७७ सालको वार्षिक परीक्षामा सम्मिलित हुनका लागि परीक्षा आवेदन फाराम भरेका नियमित तथा आंशिक विद्यार्थीहरुको परीक्षा २०७७ साल भाद्र  दोस्रो सातापछि  सञ्चालन हुने व्यहोरा सम्पूर्ण विद्यार्थी तथा अभिभावक ज्यूहरुमा जानकारी गराईन्छ । साथै परीक्षा कार्यतालिका नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालय स“ग समन्वय गरी पछि प्रकाशित गरिने व्यहोरा समेत अवगत गराईन्छ ।

नोटः विस्तृत जानकारीको लागि विद्यालयमा सम्पर्क गर्नहुन सूचित गरिन्छ । 

Back to top