Select Language:


Log In Email
  • slide11.jpg
    'BEST SECONDARY SCHOOLAwards OF PROVINCE NO-7' by Civil Unification Society, Kathmandu
  • slide10.jpg
    Inauguration of Annual Function 2075
  • slide9.jpg
    Honour and Prizes being distributed
  • slide8.jpg
    Cultural Performance on the Annual Day
  • slide7.jpg
    Cultural Performance on the Annual Day
  • slide2.jpg
    -

Welcome to
Aishwarya Vidya Niketan

The products of the institution both in national and international level are spreading the aroma of AVN with good name and fame. The devoted, study-oriented, successful and moral students are the identity of AVN. Conscious guardians, qualified and dedicated teachers and well-organized School Management Committee are key to success.

Latest Notice & Events

Featured Events

2076/6/5

२०७६ सालको परीक्षाका लागि आवेदन फाराम भर्नेबारे जरुरी सूचना ।

उपर्युक्त सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डको कार्यक्रमानुसार २०७६ सालको SEE परीक्षामा सहभागी हुनका लागि यस विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले तपसिल विवरण अनुसार आ–आफ्नो परीक्षाको लागि विद्यालयको शुल्क काउण्टरमा सम्पर्क राखी आवेदन फाराम अनिवार्य रूपले भर्न हुन सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।
2076/5/18

जानकारी सम्बन्धमा

उपर्युक्त सम्बन्धमा यस विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले बुझाउनु पर्ने मासिक शुल्क (Banking System ) द्घारा वुझाउनहुन सम्बन्धित सबैलाई यसै सुचना द्घारा जानकारी गराइन्छ ।

2076/5/18

रजिष्ट्रेशन फाराम भर्ने सम्बन्धी सूचना ।

शैक्षिक  शत्र  २०७६/०७७ मा+२ तह अन्तरगत कक्षा ११ मा भर्ना भई अध्ययनरत विद्यार्थीहरुले राष्ट्रिय परीक्षा बोर्डमा नाम दर्ता (Registration)  गर्नका लागि आवश्यक प्रक्रिया पुरा गरी फाराम भर्नको लागि सूचित गरिन्छ । तोकिएको समय भित्र फाराम नभरी छुट हुन गएमा विद्यार्थी स्वयम् जिम्मेवार हुुनुपर्नेछ । यस सम्बन्धमा विद्यालय  प्रशासन जिम्मेवार हुने  छैन ।
विलम्ब रहित  फाराम भर्ने अन्तिम मितिः २०७६ असोज  १७ गते सम्म ।
अन्य जानकारीका लागि विद्यालय प्रशासनमा सम्पर्क गर्नुहोला ।
Back to top